वाम गठबन्धनलाई जिताउन रत्नेचौरमा ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति

विकल्प न्यूज/बेनी कार्तिक २० गते । बेनी नगरपालिका १ रत्नेचौरमा सोमबार एमाले माओवादी केन्द्रको वाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमालेका उमेद्वार भुपेन्द्र थापाको गाउँ रत्नेचौरमा भएको एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुको भेलाले पदमबहादुर रावलको संयोजकत्वमा उक्त प्रचारप्रसार समिति गठन गरेको हो । समितिको सहसंयोजकमा सेते … Continue reading वाम गठबन्धनलाई जिताउन रत्नेचौरमा ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति